०९ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

बास्तोला भन्छन् -‘तिमी त्यसै रिसाएर नफर्क’!

'तिमि त्यसै रिसाएर नफर्क!'
Logo
हेम राज वास्तोला

कवि : हेम राज वास्तोला
‘तिमि त्यसै रिसाएर नफर्क!
               ………
मेरो सधनाको, यो के भयो?
कुर्नुको औचित्य नै के रह्यो?
तिम्ले मुन्टो फर्कएर गएसी!
मेरो पिरिम अर्कैतिर लएसी!
डस्ने रैछ बिषालु तिम्रो सर्प, बिना अर्थ!
गरेछु तिम्रो गर्व!
बिना मन्दिर एकान्तमा हेर!
बोलाउनलाइ घण्टी बजाएर रुखको यो शितल छहारीमा मेरो कलम कुरी बस्छ यहाँ!
राख्न तिम्लाइ शब्दकाभित्र कविता!
आउ वन एक मित्र मैले यता बोलाएको हैन र?
तिमि त्यसै रिसाएर नफर्क!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]