१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

नेपालमा सात पाकिस्तानी आतंकवादी प्रवेश

नेपाललाई टङान्जिट बनाउदै भारतमा आतंक मच्याउने योजना
Logo
janacharcha

काठमाडौं, भाद्र २३
भारतीय सुरक्षा स्रोतका अनुसार सात पाकिस्तानी नेपालमा प्रवेश गरिसकेका छन् ।
काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनीहरूको गतिबिधि शंकास्पद रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शंकास्पद गतिविधिका कारण उनीहरू सुरक्षा निकायको निगरानीमा आएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूले ती सात पाकिस्तानीहरूको पूरा विवरण सार्वजनिक गरेका छन् ।

सात पाकिस्तानीहरू काठमाडौंमा शंकास्पद गतिविधि गर्दै वीरगञ्जसम्म आइपुगेको बताईएको छ । दुबै देशका सुरक्षा निकाय कश्मीर घटनपछि उच्च सर्तकतामा छन् । भारतीय सुरक्षा निकायले ती पाकिस्तानीहरूको सबै गतिविधि नजिकबाट हेरिरहेको जनाइएको छ ।
भारतीय सुरक्षाकर्मीहरूको उच्च सुरक्षा सर्तकताका कारण कश्मीरमा पाकिस्तानबाट घुसपैठ गर्न मुश्किल भएको बताईएको छ । आतंवादीहरूले नेपालको बाटो हुदै भारत प्रवेश गरेर आतंकवादी घटना गराउने षड्यन्त्रमा लागेको भारतीय सुरक्षा तथा संचारमध्यमहरुको विषलेशण छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

काठमान्डौं,१९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकरले आफू उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। दुईदिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार बिहान काठमाडौं आइपुगेलगत्तै उनले यस्तो बताएका हुन्। “सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका निम्ति उत्साहित छु।” नेपाल-भारतको संयुक्त आयोगको सातौँ […]