निरज बस्नेत बर्जु, माघ ४ बर्जु जुवाजन्य महोत्सवको अन्तिम दिन मंगलवार दर्जनौंको टाउँको फुटेको छ । भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव बर्जु महोत्सवमा आउँदा सो घटना हुन पुगेको हो । यसअघि पनि खेसारीलाल आउँने तयारी गर्दा ठूलो झडप भएको थियो ...
विराटनगर, चैत ३१ धरान होलिडेज प्रालिले दैनिक एक सय रुपैयाँको किस्ताबन्दिमा धरानदेखि पाथीभरा मन्दिरसम्मको हेलिकप्टर यात्रा गराउने योजना ल्याएको छ । उक्त किस्ताबन्दीको योजनासहित आगामी वैशाख ५ गतेबाट धरानबाटै पाथीभरा मन्दिरसम्मको हेलिकप्टर उडान सुरु गर्न लागेको धरान होलिडेजले जनाएको छ ...
विराटनगर, फागुन ३ विराटनगर महानगरपालिकाले पुरातत्त्व विभागसँगको सहकार्यमा विराट राजाको दरबारको गुरु योजना बनाउने भएको छ । गुरु योजना बनाउने विषयमा आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग महानगरले बहस गरेको छ । उक्त बहसमा विभिन्न धार्मिक तथा बौद्धिक व्यक्तित्वको ...
विराटनगर, मंसिर ९ वुद्ध एयरले पोखरालाई गन्तव्य बनाएर पहिलो पटक विराटनगरवाट उडान भर्ने भएको छ । शनिवार वुद्ध एयरले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उक्त उडान बारे जानकारी गराएको छ । विराटनगरका साथै भापाको भद्रपुरवाट पनि वुद्ध एयरका फ्लाइटहरु पोखरालाई ...
काठमाडौं, भाद्र २८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा यात्रुहरुले गालीगलौज गरेका छन् । उनकै कारण विभान एक घण्टा ढिलो भएको आरोप लगाउदै यात्रुहरुले विमानभित्रै मन्त्री भट्राई गालिगलौच गरेका थिए । उक्त विभानमा समाजिक अभियानता ज्ञानेन्द्र ...
काठमाडौं, भदौ ३ राष्ट्रिय ध्वजाबाहक अब जापान पनि उड्ने भएको छ । नेपाल एयरलाईन्सको एक विमान यही भदौ १२ गते पहिलो पटक जहाज काठमाडाबाट जापनको ओशकाका लागी उड्ने छ । उड्नको सम्पुर्ण तयारी गरिसकेको निगमले यतिबेला बढीभन्दा बढी यात्रुको प्रतीक्षामा ...
काठमाडौँ, श्रावण १५ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाइ अबको केही बेरमै सपथ गराउने कार्यक्रम समेत रहेको छ । भट्टराई ...