०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विचार/टिप्पणी

परिवार जेल हो

पति कतै हिडन लागो भने पत्नीले सोध्छे कता हिडेको ? किन हिडेको ? के काम छ ? त्यस्तै पत्नी कतै हिड्न लागे पतीले पनि उसरी नै सोध्छ । त्यति मात्र होइन अव पति वा पत्नी दिउसो कता हुन्छन् के गर्छन सवै खोजखवर र रिपोटिङ एक आपसमा हुन्छ । भन्नलाई यस्तो खोजीलाई केयर भनिएला तर यो […]

खाना र मानिसको विचमा गहिरो सम्वन्ध हुन्छ । मानिस बाँच्नका लागि खान्छ कि खानका लागि बाँच्छ रु नेपालीको खाद्य संस्कृति र व्यवहार हेर्दा नेपालीहरु खानका लागि बाँचेका हुन जस्तो लाग्छ । खाना जिवित प्राणीलाई आवश्यक छ । तर नेपालीले आवश्यकता अनुसार मात्र खान्छन् कि आवश्यकता भन्दा बढी खान्छन् । सवै भन्दा पहिला चर्चा गरौ महिना […]

 माग्ने पनि कस्ता कस्ता ? नेपालमा भिखारी दुई प्रकारका देखिन्छन् । एकः गरिव भएर खाने, लाउने, बस्ने प्रवन्ध नभएकाहरु घर घर माग्दै हिड्ने भिखारी । दुईः सुट टाई लाउने, महलमा बस्ने, महङा महङा गाडी चढने भिखारी । यहाँ चर्चा गर्न खोजिएको दोस्रो भिखारीको हो । झट्ट सुन्दा अचम्म लान्न सक्छ । सुट टाई लगाएर पनि […]

टाईले आशु पुछन मिल्दैन, पसिना पुछन मिल्दैन, सिंगान पुछ्न मिल्दैन, रयाल पुछन मिल्दैन, मुखमा लागेको धुवा धुलो पुछ्न मिल्दैन, खाना खाई सके पछि मुख पुछ्न मिल्दैन, छातिमा हावा छेक्दैन, चिसोबाट बचाउदैन, कसैलाई मर्न मन लागेमा पासोको पनि काम गर्दैन, घाटीमा लाग्ने क्यान्सर नहोला भन्नु पर्दैन । टाईले मानिसको जिवनमा स्वस्थ्य संग बाँच्न कुनै भूमिका खेल्दैन […]

  सुजन दाहाल ‘सवै भन्दा ढुंगो सा–ह्रो त्यो भन्दा नि नहुनु सा–ह्रो’ भनेजस्तै गरिव हुनु भन्दा सा–ह्रो संसारमा अर्को केही छैन । गरिवकोे समाजमा कुनै स्थान हुदैन । सवैले अपहेलित व्यवहार मात्र गर्छन । सवैले हेप्छन् । धेरैले जर्जर यातना र दुःख भोगिरहेका छन् । गरिवलाई अनेक यातना, उपमा र विशेषण दिने गरिन्छ । कसैले […]

चिरञ्जीवी केसी, विराटनगर दुईवटा कम्युनिष्ट पार्टि नेकपा माओवादी र एमालेलाई गत आम निर्वाचनमा नेपाली जन्ताले शान्ति, स्थायीत्व, रोजगार र विकासका लागी भनी अध्याधिक बहुमतले निर्वाचित गराँए । जनताको अभिमत जित्न चुनावको मुखाराविन्दुमा एकाएक काँग्रेसलाई लत्याएर नेपालका दुई लेफ्टिष्टहरु एकआपसमा गाभिने पनि बताए र केहि समयमा पार्टि एकता नि भयो । एकताका लागी यतीसम्म भयो की […]