११ बैशाख २०८३, शुक्रबार
24-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

कस्को डबलीमा नाच्दैछन् सिके ?

एक पार्टिको दुई अध्यक्ष बनाएर केपी एण्ड प्रचण्ड विश्व राजनितिको "लेफ्ट ब्रोदर'' साबित भए
Logo

चिरञ्जीवी केसी, विराटनगर

दुईवटा कम्युनिष्ट पार्टि नेकपा माओवादी र एमालेलाई गत आम निर्वाचनमा नेपाली जन्ताले शान्ति, स्थायीत्व, रोजगार र विकासका लागी भनी अध्याधिक बहुमतले निर्वाचित गराँए । जनताको अभिमत जित्न चुनावको मुखाराविन्दुमा एकाएक काँग्रेसलाई लत्याएर नेपालका दुई लेफ्टिष्टहरु एकआपसमा गाभिने पनि बताए र केहि समयमा पार्टि एकता नि भयो । एकताका लागी यतीसम्म भयो की दुईवटा एभरो जहाजको पाईलटले आआफनो जहाजका सम्पुर्ण पार्टपुर्जा र २ वटा ईन्जीनलाई एक आपसमा जोडर संसारमा चमचकार नै देखाईदिए । जुन चमतकार राईट दाजुभाईले पनि गर्न सकेका थिएनन् ।
संसारमै कहि नदेखिएको एक पार्टिको दुई अध्यक्ष बनाएर केपी एण्ड प्रचण्ड विश्व राजनितिको “लेफ्ट ब्रोदर” नै साबित भए । तर लेफ्ट ब्रोदरको जहाजले भने नेपाली राजनितिकमा उडान भर्न सकेन । सायद लेफ्ट ब्रोदरले दुर्ई जहाजको पार्टपुर्जा राम्रोसंग जोड्न नसकेर होला जहाज वर्ष बितिसक्दा पनि धावनमार्गमा घस्रि मात्र रहेको छ ।
त्यती मात्र होईन, नेपाली राजनितिमा लेफ्ट ब्रर्दशले यतिसम्मको चमच्कार गरेका छन् की आर्को एउटा फाईटर प्लेनलाई टुईनअटर जाहजमा परिर्वतन गरी देशमा शान्ति, उमंग, अमन, चयन ल्याउने सपना नेपाली जनतालाई देखाएका छन् । फाईटर प्लेनको आवरण बदलिएपनि चरित्र र उद्देश्य बदलिएको छ छैन् भन्ने नेपाली जनतालाई अझै पनि शंका छ । के यो फाईटर साचिकै बदलिएको हो वा अन्तराष्ट्रि«य पाईलटको ईसारमा कुदिरहेको छ ? कसैले बुझ्न सकेका छैनन् ।
हुनतः पछिल्लो राजनितिक अवस्था हेर्दा परिवर्तित टुईन अटर निकै नै सिथिल देखीएको छ । अब भोलीको दिनमा यो टुईनअटर लेफ्टकै ईसारमा नाच्ने हो वा अन्राष्ट्र«य साहरामा आफ्नै उडान् भर्ने हो यो हेर्न बाँकी छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]