०१ जेठ २०८२, बुधबार
14-05-2025 , Wed
Gold Silver Price (30 BAI 2082, TUE)
Fine Gold 1 Tola NRs. 185300
Silver 1 Tola Nrs. 1985

समाचार

विराटनगरमा उरावकाे कर्मा-धर्मा पूजा सम्पन्न

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव […]

काठमाडौँ,१७ असोज । बडादशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९ः१६ बजे घटस्थापना गर्ने साइत […]

काठमाडौँ,१७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित […]

विराटनगर,  १४ असोज / बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी […]

१५ असोज,  विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना गर्न र कोशी प्रदेशमा ओैधोगिक वातावरण बनेको सन्देश दिन प्रदेस सरकारले लगानी सम्मेलन गर्न लागेको हो । कोशी प्रदेश सरकारको आज वसेको मन्त्रीपरिषद बैठकले यसको अवधारणा पारित गर्दै मिति […]

विराटनगर, असाेज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षपछि उच्च विन्दुमा पुगेको छ। यस परिस्थितिले कोशी बाँध फुट्ने खतरा बढाएको छ, जसले नेपाल र भारतका विभिन्न क्षेत्रहरूमा व्यापक प्रभाव पार्न सक्ने देखिन्छ। आइतबार बिहान ६ बजेको मापन अनुसार, कोशी ब्यारेजबाट प्रतिसेकेन्ड ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ। यो मात्रा अति खतराको […]

ईटहरी, असाेज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षपछि उच्च विन्दुमा पुगेको छ। आइतबार बिहान ६ बजेको मापन अनुसार, कोशी ब्यारेजबाट प्रतिसेकेन्ड ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ। यो मात्रा अति खतराको सूचक भन्दा माथि छ। शनिबार साँझदेखि वर्षा रोकिए पनि पानीको बहाव निरन्तर बढिरहेको छ। चतरा जल मापन केन्द्रमा शनिबार […]

काठमान्डौं,१० असोज । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई मंगलबादेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव […]

काठमाडौं ,९ असोज ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् । सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् । उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको […]

विराटनगर,६ असाेज । क्रिकेटमा इच्छा राख्ने बालबालिकालाई विराटनगरमा तालिम प्रदान गर्न थालिएको छ । यसैमा भविष्य खाेज्ने र इच्छा व्यक्त गर्नेहरूलाई तालिम प्रदान गरिन थालेको हाे । विराटनगरकाे दुर्गाचाेकमा रहेका जुनियर र सिनियर दुई व्लकवाट तालिम दिन थालिएको हाे । विराटनगरका विभिन्न स्थानका बालबालिका तथा युवाहरू यसमा सहभागी भएका छन् । जसका लागि पूर्व राष्ट्रिय खेलाडी […]