०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

दुर्गा प्रसाईद्वारा स्थापित महाँअभियानको मोरङ कमिटी गठन

विराटनगर, वैशाख २१ दुर्गा प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउ महाँअभियानको मोरङ कमिटी गठन भएको छ । विराटनगरमा शुक्रबार महाँअभियानको जिल्लास्तरीय भेलाले टेक बहादर अधिकारीको संयोजकत्वमा मोरङ कमिटी गठन गरेको हो । सो कमिटीको सचिवमा रमेश प्रसाद अधिकारी, सहसचिवमा अनिल आचार्य, कोषाध्यक्षमा डा. गोपाल रंजन साह छनोट भएका छन् । त्यसैगरी दवा खवास, निमा […]

विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् । प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको आर्थिक वर्ष  २०७९/ ८० को बार्षिक प्रतिवेदन वुझाएका हुन् । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै लोकतन्त्र, गणतन्त्र […]

विराटनगर,२१बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत र जागरुक उपभोक्ताको खाँचो रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म उपभोक्ता आफैं सचेत […]

विराटनगर, वैशाख २० । श्याम मन्दिर विराटनगरले मन्दिरका लागी उठेको सबै दान दक्षिणाको हिसाब किताब चाँडैनै सार्वजनिक गर्ने तयारी गरेको छ । मन्दिर निर्माणको लागी उठेको रकम सार्वजनिक नगरेको भन्दै पछिल्लो समय मिडियाबाजी भएपछि मन्दिर समितिले यथाशिघ्र हिसाबकिताव सार्वजनिक गर्न लागेको हो । आर्थिक हिनामिना भएको जनाउ दिने मिडियाका समाचारहरुको कारण जनस्तरबाटै मन्दिर समितिले व्यापक […]

काठमाडौँ,२० बैशाख । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा […]

विराटनगर,१९ बैशाख ।  कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत चैत २६ गते नेकपा एमाले र माओवादी केनद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् । […]

विराटनगर,१९ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो […]

विराटनगर, १८  बैशाख विराटनगरको रेम्वो गल्ली , जहदा रोडमा रहेको चर्चित द हेभेन क्याफे एण्ड बारले नेपाल भर्सेज वेष्टइण्डिज बीचको क्रिक्रेट म्याच देखाइरहेको छ । सो कुराको जानकारी यस क्याफेका संचालक अमित कर्णले दिएका छन् । संचालक कर्णका अनुसार खेलको मज्जाको साथमा बारले कम्वो अफर स्किम पनि चलाइरहेको छ । यस अन्र्तगत रु४९९ मा रु […]

१८ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । सुहाङले कुल २७ हजार ७७२ प्राप्त गरेका छन् । कांग्रेस  खड्काले मात्र २१ हजार ९४२ मत पाए । […]

विराटनगर,१८ बैशाख। चिनियाँ लगानीमा माेरङ्गमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ । कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ । चिनियाँ कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके […]