०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

कानपाेखरीमा लागूऔषध सचेतनामुलक कार्यक्रम सम्पन्न

कानेपोखरी, ७ जेष्ठ । आइतबार मोरङको कानेपोखरीमा एकदिने लागू औषधविरुद्धकाे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आदर्श समाज कानेपाेखरीद्वारा आयाेजित साे सचेतामूलक कार्यक्रममा कक्षा ९ र १० का दुई सयबढी विद्यार्थीलाई प्रशिक्षण दिईएकाे छ । जनसेवा माध्यमिक विद्यालयको सभाहलमा आयाेजित कार्यक्रममा आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले […]

काठमाडौँ,७ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। गठबन्धन फेरिएसँगै नेपाली काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ […]

काठमाडौं, ७ जेठ।  अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन ९नासा० को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेको उडान तयारी समीक्षा बोर्डले एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको क्रममा मानवीय सुरक्षाको दृष्टिकोणबाट आवश्यक सम्पूर्ण अध्ययन पूरा गरेको छ । समीक्षा बोर्डले सुरक्षा र जोखिम पहिचानमा ध्यान […]

विराटनगर,५ जेठ/ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताए । […]

विराटनगर,५ जेठ/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अहिलेको गठबन्धनसहितको सत्ता समीकरण टुट्न नदिने बताएका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण कार्यक्रमपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेतसँगै अघि बढ्ने बताए। उनले भने, ‘अहिलेको जुन सत्ता समीकरण बनेको छ। यो नयाँ शक्ति सन्तुलनको […]

विराटनगर,३ जेठ । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको […]

विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याएकाे छ । बुधबार एनबीएससीले विराटनगरकाे मैन रोड सेन्ट्रल मल अगाडि तेस्रो शाखा आपचारिक समउद्घाटन गरेकाे छ। उद्घाटनकाे अवसरमा  जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ ।  एनबीएससीले  शाखा विस्तारकाे अवसरमा आकर्षक […]

काठमान्डौ,२ जेठ । बलात्कारको मुद्दामा नेपालका क्रिकेटर सन्दिप लामिछानेले  सफाइ पाएका छन् ।  लामिछानेले उच्च अदालत पाटनले सफाइ दिएसँगै अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् । बुधबार दिनभर अदालतमै रहेका सन्दीपले आफ्नो पक्षमा फैसला आएसँगै भने, ‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल […]

रंगेली, जेठ २ । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी  कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिकलाई दाईने खुट्टामा दुई गोली लागेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने भारत किशनगंज धावा टोल घर भएका ३४ वर्षीय भागिरथ हरिजन […]

कानेपोखरी , १ जेष्ठ । मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुने साे मिनि महोत्सव वयरवनस्थित खोरिया जाने बाटोमा मेला लाग्नेछ । मंगलबार आयोजक श्री मातृ भुमी समाजसेवा युवा क्लबले वयरवनमा  पत्रकार सम्मेलनकाे आयाेजन गरी साे महाेत्वबारे जानकारी गराएकाे हाे […]