| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, चैत २० । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । जितसँगै […]
बागमती,१९ चैत । माओवादी केन्द्र बगमतीका संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, […]
विराटनगर, चैत १९ । यसपटकको विराट गोल्डकपबाट विराटनगरमा पास कल्चरको अन्त्य भएको छ । गोल्डकप आयोजकको अठोट र विराटनगरका प्रतिष्ठित व्यक्तित्व एवं नागरिक समाजको अगुवाईमा विराटनगरमा पास कल्चर अन्त्य भएको हो । पास कल्चरको अन्त्य गर्नमा विराट गोल्डकप आयोजक टोलीको महोत्वपुर्ण भुमिका रहेको छ । विराटनगरमा प्रायः कुनै पनि कार्यक्रम हुँदा पहुचवालाहरुको लगी छुट्टै पास […]
विराटनगर, चैत १९ । दर्शन नेपाल निःशुल्क अभियानले विराटनगरमा वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको छ । दर्शन नेपालका एक दर्जनभन्दाबढी सदस्यले शनिबार रोडशेषबाट वृक्षरोपण तथा बोटबिरुवा स्याहार कार्य शुरु गरेको हो । कोरोनाकालदेखि विभिन्न समाजिक काम गर्दै आएकोे सो अभियानले विराटनगरको सौन्दर्यलाई बचाई राख्न उक्त कार्य शुरु गरेको अभियानका अध्यक्ष दिपक ढकालले बताए […]
काठमाडौं ,१८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् । पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए । उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । […]
विराटनगर, चैत १९। विराटनगर साझा प्रयास नेपालको आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन […]
काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् । अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट […]
विराटनगर, चैत १७ । रोट्रयाक्ट क्लब विराटनगरले शनिबार जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङकाे सहकार्यमा क्लबले विराटनगरकाे मेनराेड र जलजला राेडमा जेब्रा क्रसिङ चिन्ह बनाएकाे हाे । कार्यक्रममा क्लबका अध्यक्ष सजल सुवेदी , कार्यक्रम संयोजक अनिल रौनियार, उपाध्यक्ष प्रेम पारख, सह- सचिव आँशु निरौला , मेम्बरशिप कोर्डिनेटर बेनु […]
विराटनगर, चैत १७ । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ । नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो । शनिबार […]
विराटनगर,१७ चैत । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) लाई पराजित गर्दै घरेलु टिम सांग्रीला मोरङ फुटबल क्लब आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा आरटिएफसीलाई ३-२ गोलले हराउँदै सांग्रीला अन्तिम चारको स्थान सुरक्षित गरेको हो । जितसँगै सांग्रीलाले सोमबार हुने विभागीय […]