| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याउदैछ । एनबीएससीले जेठ २ गतेबाट मैन रोड विराटनगर सेन्ट्रल मल अगाडि आफ्नो तेस्रो शाखा विस्तार गर्न लाग्दैछ । जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ । साथै यस स्वरूपमा विभिन्न ब्राण्डका […]
काठमाडौ , १ जेष्ट । काठमाडौलाई कर्म थलो बनाएर फोटोग्राफी गर्दै आएका मोरङ कानेपोखरीका आशिष् बोगटी डिरेक्टरओफ फोटोग्राफी अवार्ड बाट सम्मानित भएका छन्। काठमाडौको माण्डला ईन्टरटेन्मेन्टले आयोजना गरेको डिएएम्एस सुपरस्टर प्रतियाेगितामा बाेगटी अवार्डसहित सम्मानित भएका हुन् । फोटोग्राफर बोग्टी भन्छन् “आफ्नो कर्मलाई विश्वास गरेर अगाडि बढ्नु पर्छ र चुनौती धेरै आउँछ त्यसलाई सामना गरियो भने […]
कानेपोखरी, १ जेष्ठ । मोरङको कानेपोखरी २ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेसका मोरङ सदस्य युवा समाजसेवि गणेश थापाले विद्यालयमा अध्यापन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । विधार्थीहरुलाई न्युनतम आवश्यकता पूरा गर्ने उदेश्यले विद्यालयमा , क्यामरम बोर्ड २ थान , क्रीकेट ब्याट २ थान र […]
काठमाडौँ ,१ जेठ। संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझै पनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रूपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो । समितिले साल्ट […]
समाचार एजेन्सी,३० बैशाख । पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गरेकाे छ । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्यो । बेलायतमा प्रमुखरूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र […]
विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए । […]
विराटनगर,२८ बैशाख । बिहिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहिबारनै पद तथा गाेपनीयताको शपथ समेत लिईसकेका छन्। अदालतमा रिट […]
विराटनगर२५ बैशाख । पछिल्लो समय तराइका क्षेत्रमा बढेको तापमान बृद्धीका विषयलाई लिएर चिन्ता व्यक्त गरिएको छ । मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिमा पर्ने असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर नेपाल रेडक्रस सोसाइटी र विराटनगर महानगरले हिट एक्सन प्लानको अवधारणा तय गरेको छ । कोशी प्रदेशमा विराटनगर महानगरलाई पहिलो प्राथमिकतामा राखेर यो प्लान ल्याइएको हो । विराटनगर […]
काठमान्डौं,२५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्। आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको काठमाडौं जिल्ला भेलामा उनले विदेशीहरुको हस्तक्षेप बढेको बताए। उनले विदेशीहरुको दबाब र प्रभावमा प्रधानमन्त्रीले समीकरण परिवर्तन गर्दै हिडेको बताए। उनले भने, ‘वर्तमान अवस्थामा कति बेला के हुन्छ, कतिबेला सत्ता परिवर्तन हुन्छ, भन्ने कुरा कसैलाई थाहा […]
विराटनगर, वैशाख २४ चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् । संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको […]