१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

‘कोरोना प्यार हे’ फिल्म बन्ने

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

काठमाडौं, चैत्र ९
भारतको फिल्म निर्माता कम्पनी इरोस इन्टरनेशनलले ‘कोरोना प्यार हे’ नाममा फिल्म बनाउने भएको छ । फिल्मको नाम बलिउड अभिनेता ऋतिक रोशनको डेब्यू फिल्म ‘कहो ना प्यार हे’ सँग मिल्दोजुल्दो छ ।
भारतमा कोरोना संक्रमणको संख्या बढिरहँदा यही विषयमा आधारित भएर फिल्म निर्माण हुने निर्माता कम्पनीको भनाई छ । फिल्मको डाइरेक्टर र कलाकारहरुको नाम हालसम्म कम्पनीले सार्वजनिक गरेका छैन् ।
कोरोनामा केन्द्रित रहेर लभस्टोरी टाइप फिल्म स्टोरी हुने बताईएको छ ।
कम्पनीको अनुसार विश्वव्यापी रुपमा कोरोनाको जोखीम हटेपछि मात्र उक्त चलचित्र रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

काठमाडाैं, जेठ १।  गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, […]

विराटनगर,१९ फाल्गुन / विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य समारोहमा नवोदित सम्मानित भएका हुन् । विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य र पत्रकारिता […]