२९ आश्विन २०८२, बुधबार
15-10-2025 , Wed
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

मन्त्रीद्धारा लकडाउन उलंघन, स्थानीयवासी आश्चार्य

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

विराटनगर, चैत २२
संघिय सरकारले कोरानाका कारण लकडाउन गरेको समयमा प्रदेश १ का उद्योग पर्यटन राज्य मन्त्री विजय विश्वासले लकडाउन उलंघन गरेका छन् । आफना अगंरक्षक सहित ग्रामनाथ गाउँपालिका स्थित झोराहाटमा लाग्ने साप्ताहि बजारमा पुगेर किनमेल समेत गरेपछि स्थानीय वासिन्दाले मन्त्री आफैले लकडाउन उलंघन गरेकोमा आश्चार्य ब्यक्त गरेका छन ।
अहिले सिंगो देश कोरानाका कारण लकडाउनमा रहेको समान्य हेक्का समेत नगरि प्रदेश सरकारका मन्त्री आफैले मोरंगका ग्रामिण बजारमा गएर भिडभाड गरेपछि भिडभाड नियन्त्रणमा खटिएका प्रहरीको समेत मनोवल घट्न पुगेको जानकारी स्थानीय वासिन्दाले दिएका छन ।

सुलसुले डटकमबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक नभएसम्म तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, भदौ २४ गते नख्खु कारागारलगायतका […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]