२७ आषाढ २०८३, शनिबार
11-07-2026 , Sat
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

विद्युत लाइन काटी २ करोड ५ लाख राजस्व संकलन

Logo

विराटनगर, फागुन ८
नेपाल विद्युत प्राधिकरण विराटनगर बितरण केन्द्रले समयमा महशुल नतिर्ने ग्राहकहरु बाट २ करोड ५ लाख राजस्व संकलन गरेको छ । केन्द्रले महशुल नतिर्ने ग्राहकको विद्युत लाइन काटी पछी पुन ग्राहक बन्न आउने बाट सो राजस्व संकलन गरेको हो ।
साथै प्राधिकरणले विराटनगर महानगरपालिका र कटहरी गाँउपालिकाबाट विद्युत चोरी गर्ने ३१ जना ब्यक्तिलाई प्रहरीको सहयोगमा पक्राउ गरी १४ लाख जरिवाना गराएको छ ।
विद्युत चुहावट नियन्त्रण अभियानलाई थप प्रभाकारी रुपमा अघि बढाउदै लिएर जाने नेपाल विद्युत प्राधिकरण विराट बितरण केन्द्रका प्रशासन प्रमुख भरत के सी ले जानकारी गराएका छन् । कोरोना महामारीका कारण केही समयको लागी रोकीएको चुहावट नियन्त्रणको काम पुनः द्रुत गतिमा शुचारु गरिएको केसीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]