२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

विश्वकप फुटवल उद्घाटन खेलमा आयोजक राष्ट्र कतार, ईक्वेडरसँग २–० गोल अन्तरले पराजित

Logo

विराटनगर, मंसीर ५
निरज बस्नेत
खाडी मुलुक कतारमा आयोजित विश्वकप फुटवल २०२२ को उद्घाटन खेलमा होस्ट कन्ट्री कतार, ईक्वेडरसँग गएँराती २–० गोल अन्तरले स्तब्ध हुन पुग्यो ।

ईक्वेडरका लागि दुवै गोल क्याप्टेन ईनर भ्यालेन्सियाले गरे । यिनी वेस्टह्याम र एभरटनका पूर्व फरवार्ड हुन् । यिनले खेलको तेस्रो मिनेटमा नै बललाई जाली चुमाएँका थिएँ । तर, भिडीयो असिस्टेन्ट रेफ्री भारले उक्त गोललाई अफसाईड बताईदिएँ ।

फेरी खेलको १६ औं मिनेटमा पेनाल्टी मार्फत ईनरले गोलको खाता खोले । यो पेनाल्टी रेफ्रीले विपक्षी कतारका खेलाडी अल सिबले फल गरेपश्चात दिएँका थिएँ । ईनरले नै दोस्रो गोल खेलको ३१ औं मिनेटमा प्रहार गरे ।

कतारमा आएँर ईनरको व्यक्तिगत गोल संख्या ३७ पगेको छ । यता विश्वकपमा समग्रमा गोल संख्या यिनको ५ पुगेको छ । ३३ बर्षिया ईनर ईक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]