१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

विश्वकप फुटवल २०२२ अन्र्तगत मंगलवारको खेलको नतिजा

Logo

विराटनगर, मंसीर ७
निरज बस्नेत
कतारमा जारी विश्वकप फुटवलमा मंगलवार ४ खेलहरु भएका छन् ।

यसअन्र्तगत, पहिलो खेलमा बलियो मानिएको अर्जेन्टिना कमजोर आँकिएको साउदी अरबसँग २–१ गोल अन्तरलले पराजित हुनपुग्यो । दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल खेले । त्यस्तैगरी मंगलवार नै भएको तेस्रो खेलमा मेक्सिको र पोल्याण्डले समेत विना गोल बराबरी अंकमा चित्त बुझाएँ ।

गएराती १२ः४५ को खेलमा फ्रान्सले एकतर्फी खेल खेल्दै अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पराजित गर्यो ।

आज बुधवार पनि ४ खेल हुनेछन् । यसमा १२ः४५ रातीको एक खेल समेत समावेश हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]