२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विश्वकप फुटवल २०२२ मा ब्राजिलले सर्वियालाई हरायो

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

विराटनगर, मंसीर ९
निरज बस्नेत

कतारमा जारी विश्वकप फुटवल २०२२ मा विहीवार सम्पन्न खेलमा विश्वविजेता ब्राजिलले सर्वियालाई २–० गोल अन्तरलले पाखा लगायो । ब्राजिलको जितमा दुवै गोल ४ नं. जर्सीका रिचारलिसनले लगाएँ । दुवै गोल मध्यान्तर पछाडी संभव भएँको हो ।

रिचारलिसनको दोस्रो बाईसाईकल किक गोल जारी विश्वकपकै सर्वोत्कृष्ट गोल हो । प्रतियोगिताको म्यान अफ द म्याच रिचारलिसन नै स्वभाविक रुपमा भएँ । टिटेको कोचमा मैदानमा उत्रेको ब्रालिल खेल अवधिभर पूरै लयमा देखियो । तर, पनि कम्तीमा ५ गोल चाँही हान्ने सुनौलो अवसर ब्राजिलले गुमाएँकै हो ।

थिएगो सिल्भाको कप्तानीमा ब्रालिल मैदानमा उत्रेको हो । ब्रालिलका भरपर्दा खेलाडी भने नेयमर हुन् । ब्राजिलको प्लेईङ–११ भरपर्दो रहेको छ । अव ब्राजिलले जारी विश्वकपमा आफ्नो दोस्रो खेल स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]