०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

गच्छदारको विजयमा चौंधरीले लगाईन् ब्रेक

Logo

विराटनगर, मंसीर १४
निरज बस्नेत
सुनसरी क्षेत्र नं. ३ बाट एमालेकी भगवती चौंधरी विजयी भएँकी छिन् । चौंधरीले कांग्रेस नेता विजय गच्छदारको विजयमा ब्रेक लगाएँकी छिन् ।

यस क्षेत्रका आम मतदाताले यो पाली भगवतीलाई जिताएँका छन् । सरल स्वभावकी चौंधरी समाजसेवाको पर्याय समेत हुन् । फरवार्ड सहकारी मार्फत चौंधरीले धेरैको मद्दत गर्दे आईरहेकी छिन् । यस सहकारीले सामाजिक कार्यमा महत्वपूर्ण खुड्किलो पार गर्दे सधैं एककदम अगाडी रहँदै आएँको छ ।

सुनसरीमा भगवतीको कामको प्रशंसा प्रायले मुक्तकण्ठले गर्ने गरेका छन् । यस मामलामा चौंधरी आफैं अब्बल रहँदै आईरहेकी समेत छिन् । यस क्षेत्रमा गच्छदारको विजय किल्लालाई भगवतीले भत्काईदिएँकी छिन् । एमाले नेतृ भगवतीले कांग्रेसका विजयलाई भारी मतान्तर ५ हजार ७ सय ८८ मतले पछारिन् ।

चौंधरीले ४० हजार ७ सय ८८ र गच्छदारले ३५ हजार  मत ल्याएँका हुन् । २०४८ यता विजयले विभिन्न दलवाट उम्मेदवारी दिदैं जित्दैं आएँका थिँए । यसपाली भगवतीले नराम्ररी हराईदिईन् ।

विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा पढ्दापढ्दै २०४८ सालयता निरन्तर नेपाली राजनीतिमा भगवती छाईरहेकी नेतृ हेुन् । ५१ बर्षिया भगवती अहिले एमाले पार्टीको केन्द्रिय सदस्य हुन् । दुहवी नगरपालिका–३ की स्थायी बासिन्दा भगवती दुहवी बीच बजारमा रहेको फरवार्ड सुपरमार्केटकी प्रमुख समेत हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]