०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

सर्वोच्चमा पुनरावेदन

Logo

निरज बस्नेत
काठमाडौं, फागुन ९
नेपाली क्रिकेटका ग्लोवल आइकन सन्दिप लामिछानेले विदेशी भूमिमा राष्ट्रिय खेल खेल्न पाउँ भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दामा फागुन १२ लाई पेसी तोकिएको छ ।

यता नेपाली क्रिकेटप्रेमीहरुले सन्दिपलाई जसरी हुन्छ जे गरेर हुन्छ विदेशी भूमिमा क्रिकेट खेल्न पठाउनुपर्छ भनी जोडदार मागलाई बुलन्द पारेका छन् । कतिपयले नेपाल सरकारलाई दलालको संज्ञा समेत दिन भ्याएका छन् । सन्दिपलाई फसाउने नेपाल सरकारनै हो भनी गम्भिर आरोप पनि लगाएको पाइन्छ ।

देशको गहना सन्दिपलाई न्याय दिनैपर्छ यही नै अहिलेको प्रमुख प्राथमिकता मानेर सर्वोच्चबाट फैसला आउनुपर्ने धेरै सन्दिपका फ्यानहरको माग रहेको छ । सन्दिपले निर्वाद रुपमा क्रिकेट खेल्न जान पाउनुपर्छ । जे जति हुन्छ, कानुनी प्रक्रिया पूरा गरी वातावरण तयार पार्नुपर्ने सरकारलाई पनि चुनौती छदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]