२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

राप्रपा मोरङको अध्यक्ष को हुने यो हूइँया चलायो कसले ?

Logo

निरज बस्नेत
विराटनगर, फागुन १९
मोरङ जिल्लाभर जताततै एकप्रकारको हल्ला चल्यो, राप्रपा मोरङको अध्यक्ष अव को हुने ? यो हूइँया एकप्रकारले त चल्यो । तर, यो हल्लाखल्ला मै सिमीत हुने पो देखिदैछ ।

यस सम्वन्धमा राप्रपाका केन्द्रिय प्रवक्ता मोहन श्रेष्ठलाई जनचर्चाले सम्पर्क गरी प्रश्न सोध्दा अनभिज्ञता प्रकट गरे । उनले भने, यो अध्यक्ष को हुने भन्ने अधिवेशनले तय गर्दछ । फेरी एउटै जिल्लाको हकमा मात्र चर्चा त नहुनुपर्ने हो भन्दै अगाडी थप्छन्– जिल्ला अध्यक्षको कार्यकाल ५ बर्षको हुन्छ ।

मोरङको जिल्ला अध्यक्षको कार्यकाल अझै ३ बर्ष बाकी छ । यसरी हेर्दा त , आकाशको फल आँखातरी मर, पो हुने भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]