०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

नेपालद्धरा हङकङ ४ विकेटले पराजित : टि २० ट्रायल सिरिज

Logo

काठमाडौं,असोज १९
टि २० विश्वकपको छनोट खेल अघि आयोजना गरिएको ट्रायल सिरिजमा आईतबार नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।
टस हारेर सुरुमा ब्याटिङ गरेको हङ्गकङ्गले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १२५ रन बनाएको थियो । हङकङका लागी निजाकत खानले १३ बलमा २३, केडि साहले ३१ बलमा ३१, बकस बर्कतले ४७ बलमा ३७ रन बनाएका थिए ।
ब्याटिङतर्फ शुरुवातमा कमजोर प्रद्धशनी गरको नेपालले खेलको १९ औं अभरमा १२६ रनको लक्ष्य पुरा गर्दै जित हासिल गरेको थियो । पाँचौ विकेटको लागि बिनोद भन्डारी र आरिफ सेखबिच ६१ रनको साझेदारी पश्चात खेल नेपालको पोल्टामा आएको थियो । आरिफले २४ बलमा २१ रन र बिनोद भन्डारिले ४८ बलमा अबिजित ५८ रन बनाएका थिए । नेपालका लागी करण केसीले चार विकेट लिए ।
ओमनमा जारी उक्त  खेल असोज १८ देखि २३ सम्म चल्नेछ । खेलमा ओमान, नेपाल, हङ्गकङ्ग, नेदरल्यान्ड र आयरल्यान्डको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]