२१ कार्तिक २०८३, शुक्रबार
06-11-2026 , Fri
Gold Silver Price (Kartik 17, 2083, TUE)
Fine Gold 1 Tola NRs. 275500
Silver 1 Tola Nrs. 3690

मेडिकल कलेजहरुमा सम्पत्ति शुद्धिकरणको छापा

नोबल मेडिकल, नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेजमा छापा
Logo

विराटनगर,मंसिर १
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आईतवार तीन वटा मेडिकल कलेजमा छापा मारको छ । विभागले नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज चितवनमा छापा मारेको हो ।
विभागले ति मेडिकल कलजेका संचालकको सम्पत्तिबारे समेत छानबिन शुरु गरेको बताईएको छ ।
सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै हाल मेडिकल कलेजका विद्यार्थीहरु अन्दोलित छन् । सरकारले उक्त विषयलाई सम्बोधन गर्ने पटक पटक मेडिकल कलेजलाई निर्देशन दिएपनि आटेर गरेपछि सरकारले मेडिकल कलेज प्रति कडा कदम चालेको स्रोत बताउँछ । शुल्क घटाउन भनेपछि मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्कि दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]