०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

‘कोरोना प्यार हे’ फिल्म बन्ने

Logo

काठमाडौं, चैत्र ९
भारतको फिल्म निर्माता कम्पनी इरोस इन्टरनेशनलले ‘कोरोना प्यार हे’ नाममा फिल्म बनाउने भएको छ । फिल्मको नाम बलिउड अभिनेता ऋतिक रोशनको डेब्यू फिल्म ‘कहो ना प्यार हे’ सँग मिल्दोजुल्दो छ ।
भारतमा कोरोना संक्रमणको संख्या बढिरहँदा यही विषयमा आधारित भएर फिल्म निर्माण हुने निर्माता कम्पनीको भनाई छ । फिल्मको डाइरेक्टर र कलाकारहरुको नाम हालसम्म कम्पनीले सार्वजनिक गरेका छैन् ।
कोरोनामा केन्द्रित रहेर लभस्टोरी टाइप फिल्म स्टोरी हुने बताईएको छ ।
कम्पनीको अनुसार विश्वव्यापी रुपमा कोरोनाको जोखीम हटेपछि मात्र उक्त चलचित्र रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]