१३ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

अनुमति बिनै कोरोना परिक्षण : निजी अस्पताल मालामाल

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

विराटनगर, आसर २०
विराटनगर स्थित म्याक्स इन्टरनेशनल हस्पिटलले सरकारी अनुमति नलिई र‍‌्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना एन्टीबडी परीक्षण गर्ने गरेको खुलासा भएको छ । कोराना परिक्षण गर्न आउनेसँग अस्पतालले जनही २ हजारदेखि १० हजारसम्म लिने गरेका स्रोतले बताएको छ ।
म्याक्स हस्पिटलले आफ्नै अस्पतालको अधिकारिक लेडरप्याड प्रयोग गरी कारोना नेगेटिभ वा पोजेटिभ रहेको रिर्पोट समेत दिदै आएको छ । प्रदेश १ को स्वास्थ्य हेर्ने सामाजिक विकास मन्त्रालयले हालसम्म कुनै पनि निजि अस्पताललाई काेरोना परिक्षणको लागी अनुमति नदिएको बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]