२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

मारवाडी प्रीमियर लीग फागुन ५ बाट हुने

Logo

बिराटनगर, माघ २५
मारवाडी प्रीमियर लीग क्रिकेट प्रतियोगिता आठौ संस्करण फागुनको पहिलो साता बाट बिराटनगरमा हुने भएको छ ।
नेपाल अग्रवाल युवा मंचको आयोजनामा फगुन ५ देखि ८ गतेसम्म बिराटनगरको शंकरपुरमा प्रतियोगिता आयोजना हुनेभएको हो । उक्त प्रतियोगीतामा KSB ROYALS, PREMIER XI BIRATNAGAR, MAHALAXMI XI, PARSHURAM WARRIORS   र  SONI ROYALS  गरी ५ टिमहरुले एक अर्का सँग प्रतिश्प्रधा गर्ने छन । उक्त टिमहरु बिच १० वटा लिग म्याच खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोतामा विजयी टीमलाई ट्रफिका सथ नगद रु ४१००० प्रदान गरिने छ र दोस्रो हुने लाई ट्रफि सहित नगद रु. १५००० प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]