२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
कोरोना भाइरस विरुद्धको खोप अब ज्येष्ठ नागरिकलाई

Janacharcha.com बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

विराटनगर, फागुन ६
कोरोना भाइरस विरुद्धको खोप फागुन तेस्रो साताबाट ज्येष्ठ नागरिकलाई लगाउने तयारी गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फागुन तेस्रो साताबाट उक्त खोप ज्येष्ठ नागरिकलाइ लगाउने तयारी भएको हो । खोप लगाउन लाई ६० वर्षमाथिका नेपाली नागरिक हुनुपर्ने छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा स्वास्थकर्मी ,सफाईकर्मी ,सुरक्षाकर्मी ,पत्रकार पछि ज्येष्ठ नागरिकलाई लगाउने तयारी थालिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल