१३ फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश २ को प्रमुखमा परियारलाई पदमुक्त गरि झालाई नियुक्त

Janacharcha.com शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
आजैमात्र राष्ट्रपतिले यस अघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि झालाई नव प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अमेरिका र नेपाल बिचको सम्बन्ध अझै सुदृढ बनाउन चाहेका छौं : राष्ट्रपति बाइडन
जेठमा एसईई र १२को परीक्षा गराउने बोर्डको तयारी
“संयुक्त सरकार बनाऔं” देउवालाई प्रचण्ड–नेपाल समूहको प्रस्ताव
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल