२७ मंसिर २०८१, बिहिबार
12-12-2024 , Thu

अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत

Logo
प्रकाशित बुधबार, फाल्गुण १९, २०७७

बिराटनगर , फागुन १९
विराटनगर महानगरपालीकाले महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अनलाइन मार्फत तिर्न सकिन सेवाका शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रम गर्दै विराटनगर महानगरले यस सेवाका बारे जानकारी गराएको हो ।
उक्त वेब साइटमा इ–सेवा र खल्ती मार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको छ । साग्रिला इन्फरमेटिक्स प्रा.लिको प्राविधिक सहयोग लिएर र महानगरले इ–सेवा र खल्ती लगानी मार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

 जेठ ३१,विराटनगर ।  विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम […]

मंसिर १६, विराटनगर विराट एक्स्पो २०७९को प्रदर्शनीमा वोर्किङ रोबट समेत राखिने भएको छ । उक्त रोबट मान्छेले दिएको भोकल कमाण्डको आधारमा काम गर्ने बताईएको छ । ईभेन्टका संयोजक भोलेश्वर दुलालले एक्स्पोमा तिन थान त्यस्ता रोबट राखिने जानकारी दिए । वोर्किङ रोवोर्टले मान्छेजस्तै सवै खाले श्रम गर्ने भएकाले पछिल्लो समय नेपालमा खड्किएको श्रमिकको समस्या प्रविधिबाटै हल […]

दिनेश खड्का विराटनगर, कर्तिक २९ संसारको प्रख्यात कम्प्युटर ब्राण्ड एसस्‌काे आधिकारीक शोरुम विराटनगरमा पनि खुलेको छ । चन्द्र ईन्फोसफ्टले विराटनगरको सेन्ट्रल मल ठिक अगाडि उक्त शोरुम संचालनमा ल्याएको छ । चन्द्र ईन्फोसफ्टका संचालक विराटनगर जानमान एआईटी–व्यापारी चन्द्रशेखर डे हुन् । उनले एस्अससंगै कम्प्युटर डिभाईसेजसंग संबन्धित थप ७ वटा ब्राण्डका आउटलेटहरु सोही स्थानमा खोलेका छन् । […]