२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

ओलीले मात्र प्रधानमन्त्री हाक्ने

‘सबैको पद जान्छ मेरो पनि पद जान्छ तर अर्को निर्वाचन पछि मात्रै जान्छ’
Logo

काठमाडौं,भदौ १
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद अर्को निर्वाचनसम्म नजाने उद्घोष गरेका छन् । उनले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उक्त खुलासा गरेका हुन् । उनले भने ‘सबैको पद जान्छ मेरो पनि पद जान्छ तर अर्को निर्वाचन पछि मात्रै जान्छ । त्यो भन्दा अगाडि नै जान्छ भनेर कसैले नसोचे हुन्छ’
उक्त अभिव्यक्ति पश्च्यात अब प्रचण्ड नेकपाको अहिलैकै सरकारको प्रधानमन्त्री बन्ने हो वा हाईन् भन्ने विषयमा पनि शंका उब्जिएको छ । पुष्पकमल दहालले पार्टि एकताभन्दा अघि दुई अध्ययक्ष बिच केहि सहमति भएको बारम्बार दोहोराउदै आएका छन् । राजनितिज्ञ एव् आम–जनमानसले केपी–प्रचण्ड बिच आलोपालो प्रधानमन्त्री चालाउने समहमती भएको आर्थयाएको÷बुझेको थिए ।
तर प्रधानमन्त्रीको आजको अभिव्यक्ति पछि नेकपाको पाँच वर्षे सरकार एकलौटी ओलीले मात्र चालाउने जस्तो बुझिएको छ । श्रावण ३१ गते शुक्रबार भएको पार्टि सचिवालय बैठकमा प्रचण्ड र ओली विच सरकार र पार्टि नेतृत्वबारे केहि सहमती हुनसकेको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]