३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सुनसरी–४ मा राप्रपाका हसवुल मियाँको बढ्दो क्रेज

Logo

विराटनगर, कार्तिक २९
निरज बस्नेत
एच. एम. विल्डर्सका संचालक समाजसेवी हसवुल मियाँप्रति सुनसरी–४ का मतदाता धेरै नै आशावादी देखिन्छन् ।

ईनरुवा स्थायी वसोवास रहेको मियाँप्रति मतदाता एकदमै खुशी छन् । समाजका हरेक तह तप्कामामा रहेर जिम्मेवारी भूमिका निर्वाह गर्दे एककदम अगाडी रहेका मियाँ सरल छन् ।

हरकोही सँग चाडै नै घुलमिल हुनसक्ने बहुआयामिक खुवी भएका मियाँ यतिवेला सुनसरी–४ का मतदामाँझ नै भलाकुसारीमा व्यस्त देखिन्छन् । आफ्नै मिहिनेतले राम्रो मुकाम हासिल गरेका मियाँलाई नपुग्दो केही छैन । यसर्थ पनि मतदातामा मियाँले भोली सांसद–मन्त्री भएर एक रुपैया पनि हिनामिना नगर्ने प्रति मतदाता ढुक्क देखिन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]