०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विश्वकप फुटवल उद्घाटन खेलमा आयोजक राष्ट्र कतार, ईक्वेडरसँग २–० गोल अन्तरले पराजित

Logo
प्रकाशित सोमबार, मंसिर ०५, २०७९

विराटनगर, मंसीर ५
निरज बस्नेत
खाडी मुलुक कतारमा आयोजित विश्वकप फुटवल २०२२ को उद्घाटन खेलमा होस्ट कन्ट्री कतार, ईक्वेडरसँग गएँराती २–० गोल अन्तरले स्तब्ध हुन पुग्यो ।

ईक्वेडरका लागि दुवै गोल क्याप्टेन ईनर भ्यालेन्सियाले गरे । यिनी वेस्टह्याम र एभरटनका पूर्व फरवार्ड हुन् । यिनले खेलको तेस्रो मिनेटमा नै बललाई जाली चुमाएँका थिएँ । तर, भिडीयो असिस्टेन्ट रेफ्री भारले उक्त गोललाई अफसाईड बताईदिएँ ।

फेरी खेलको १६ औं मिनेटमा पेनाल्टी मार्फत ईनरले गोलको खाता खोले । यो पेनाल्टी रेफ्रीले विपक्षी कतारका खेलाडी अल सिबले फल गरेपश्चात दिएँका थिएँ । ईनरले नै दोस्रो गोल खेलको ३१ औं मिनेटमा प्रहार गरे ।

कतारमा आएँर ईनरको व्यक्तिगत गोल संख्या ३७ पगेको छ । यता विश्वकपमा समग्रमा गोल संख्या यिनको ५ पुगेको छ । ३३ बर्षिया ईनर ईक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]