०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

मोरङ–६ को मतगणना शुरु

Logo

विराटनगर, मंसीर ५
निरज बस्नेत
विराटनगरको आदर्श विधालयमा मोरङ–६ को मतगणना भर्खरैबाट शुरु भएँको छ ।

देशकै सर्वाधिक चासोको क्षेत्रको रुपमा मोरङ–६ लाई हेरिएँको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला यसै क्षेत्रका उम्मेदवार हुन् । डा. शेखरलाई लगभग चुनाव जित्ने कोणले राजनीतिक पण्डितहरुले विश्लेशण गरिरहेका छन् ।

यता एमालेका उम्मेदवार लालवावु पण्डितले यसपाली चुनाव हार्ने पूर्वानुमान समेत हुन थालिसकेको छ । तरपनि चुनाव भनेको खेल जस्तै नै हो, यसै भनिहाल्न पनि सकिन्न । यहाँबाट कांग्रेस र एमाले बाहेक जितको संभावना अन्य दलले नराख्ने यस क्षेत्रका आम मतदाताको दावी रहँदै आएँको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]