२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विश्वकप फुटवल २०२२ अन्र्तगत सोमवार तिन खेल हुदैं

Logo

विराटनगर, मंसीर ५
निरज बस्नेत
कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्तर्गत सोमवार आज ३ खेल हुदैंछ ।

नेपाली समय अनुसार पहिलो खेल साँझ ६ः४५ बजे ईग्ल्याण्ड भर्सेज ईरानको बीचमा हुदैछ । यसमा ईग्ल्याण्डले जित्ने धेरैको अनुमान रहँदै आएँको छ । ईग्ल्याण्डको फुटवल औसतमा ईरान भन्दा उत्कृष्ट छ ।

दोस्रो खेलमा सेनेगलको सामना डच टोली नेदरल्याण्ड्सले गर्नेछ । सेनेगल त्यो टोली हो, जसले बलियो टोली फ्रान्सलाई विश्वकपकै कुनै एक म्याचमा हराईसकेको छ । यता डच टोली नेदरल्याण्ड्स समेत स्ट्रङ छ । आजको यी दुई बीचको खेल हेर्न लायकको हुनेछ । यो खेल नेपाली समय अनुसार ९ः४५ मा हुनेछ ।

आजै राती १२ः४५ मा अमेरिका विरुद्द वेल्स वीचको खेल हुनेछ । यो खेलमा कसले बाजी मार्ला अनुमान गर्न यसै भन्न हम्मेहम्मे पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]