२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

विश्वकप फुटवल २०२२ अमेरिका र वेल्सले बराबरी खेल्दै बराबर अंक बाँडे

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

विराटनगर, मंसीर ६
निरज बस्नेत
फिफा विश्वकप २०२२ अन्र्तगत गएँराती भएँको खेलमा अमेरिका र वेल्सले १–१ गोल गर्दे बराबरीमा चित्त बुझाई बराबर अंक बाँडेका छन् ।

अमेरिकाको लागि टिम वेहले गोल गरे ।

यता वेल्सका लागि गारेथ बेलले पेनाल्टी मार्फत गरे । यही पेनाल्टी नै वेल्सको लागि कोशेढुङ्गा सावित भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १५ असार  । जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो […]

काठमाडौं,२९ जेठ। नेपाली क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ । क्यानका सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएका हुन् ।  क्यानका अनुसार सन्दीपले दक्षिण […]

काठमाडौं ,२७ जेठ ।  जारी टी-२० विश्वकपअन्तर्गत आईतबार तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले […]