२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विश्वकप फुटवल २०२२ मा मंगलवार ४ खेल हुदैं

Logo

विराटनगर, मंसीर ६
निरज बस्नेत
विश्वकप फुटवल २०२२ अन्र्तगत आज मंगलवार ४ महत्वपूर्ण खेल हुदैंछन् ।

नेपाली समयअनुसार दिउँसो ३ः४५ मा बलियो टिम अर्जेन्टिनासँग कमजोर साउदी अरेविया भिड्दै छ । फुटबलका स्टार खेलाडी लियोनल मेसीको बलियो साथमा अर्जेन्टिनाले आज आक्रमक शुरुवात गर्दे म्याच एकतर्फी रुपमा जित्ने फुटवलप्रेमीको अनुमान छ ।

आजै हुने दोस्रो खेलमा डेनमार्कले ट्युनिसियाको सामना गर्देछ । यस खेलमा डेनमार्कले पासा पल्टाउँने अनुमान रहेको छ । यो खेल नेपाली समय ६ः४५ मा हुनेछ ।

आज हुने तेस्रो खेल मेक्सिको र पोल्याण्ड बीचमा हुनेछ । यो खेल नेपाली समय ९ः४५ मा हुनेछ । यसमा मेक्सिकोले जित्ने पूर्वअनुमान हुदैंछ ।

आज राती १२ः४५ मा फ्रान्स विरुद्द अष्ट्रेलिया बीचमा आजको लागि अन्तिम म्याच हुनेछ । यस खेलमा फ्रान्स नैं हावी रहने अनुमान धेरैको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]