२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

काठमाडौं–१ मा कांग्रेस नेता प्रकाशमान सिंह विजयी

Logo

विराटनगर, मंसीर ६
निरज बस्नेत
काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंह प्रतिनिधि सभाका लागि विजयी भएँका छन् । राप्रपाका रवीन्द्र मिश्रलाई सिंहले हराएँका हुन् ।

७ हजार १ सय ४० मत सहित प्रकाशमान विजयी हँुदा, निकटतम प्रतिद्दन्दी रवीन्द्रको ७ हजार ११ मत आएँको छ ।

तेस्रो स्थानको एमालेका उम्मेदवार किरण पौडेलको २ हजार ८ सय २२ मत आएँको छ । रास्पाका उम्मेदवार पुकार बमले २ हजार ४ सय ३ मत ल्याँए । नेसपाका रमेश खरेलले १ हजार ९ सय ६२ मत प्राप्त गरे ।

विवेकशील साझाका उम्मेदवार शंकर बन्जाडेको खासै उल्लेखनीय मत नै आएँन । यस क्षेत्रबाट प्रकाशमान सिंह यो पटक गरी ४ चोटी चुनाव जित्न सफल भएँका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]