०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

काठमाडौं–४ मा गगन थापाको शानदार जित

Logo

विराटनगर, मंसीर ६
निरज बस्नेत
देशकै चर्चित नेता गगन थापाले काठमाडौं–४ बाट शानदार तरिकाले जित हासिल गरेका छन् । गगनले एमालेका राजन भट्टराईलाई हराएँका हुन् । गगन प्रधानमन्त्रीका दावेदार समेत हुन् । यो जित सँगै गगनले काठमाडौं–४ बाट ह्याट्रीक मारेका छन् ।

गगनले २१ हजार ३ सय १ मत ल्याउँदा, पराजित एमालेका राजनको १३ हजार ८ सय ५५ मत मात्र आएँको छ । गगन र राजनको मत अन्तर ७ हजार ४ सय ४६ रहेको छ । यसअघिको ७४ को चुनावमा गगनले नै राजनलाई ३ हजार २ सय मतान्तरले हराएँका थिएँ ।

संवत् ०७० मा गगनले एमालेका निर्मल कुँइकेललाई यही क्षेत्रबाट हराएँका हुन् । ०६४ मा थापा समानुपातिक सांसद रहेका थिएँ । थापा ३१ बर्षकै उमेरमा समानुपातिक सांसद भएका थिएँ । अहिले थापा कांग्रेस महामन्त्रीको हैसियतमा पार्टीमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]