१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

विश्वकप फुटवल २०२२ अन्र्तगत मंगलवारको खेलको नतिजा

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

विराटनगर, मंसीर ७
निरज बस्नेत
कतारमा जारी विश्वकप फुटवलमा मंगलवार ४ खेलहरु भएका छन् ।

यसअन्र्तगत, पहिलो खेलमा बलियो मानिएको अर्जेन्टिना कमजोर आँकिएको साउदी अरबसँग २–१ गोल अन्तरलले पराजित हुनपुग्यो । दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल खेले । त्यस्तैगरी मंगलवार नै भएको तेस्रो खेलमा मेक्सिको र पोल्याण्डले समेत विना गोल बराबरी अंकमा चित्त बुझाएँ ।

गएराती १२ः४५ को खेलमा फ्रान्सले एकतर्फी खेल खेल्दै अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पराजित गर्यो ।

आज बुधवार पनि ४ खेल हुनेछन् । यसमा १२ः४५ रातीको एक खेल समेत समावेश हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]