२५ भाद्र २०८१, मंगलबार
10-09-2024 , Tue

प्रधानमन्त्री शेरबहादुर देउवाको गज्जवको जित

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

विराटनगर, मंसीर ७
निरज बस्नेत
यो मुलुकको ५ पटक सम्म प्रधानमन्त्री भईसकेका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट कीर्तिमानी ७ पटक सम्म विजयी भएँका छन् ।

जीवनमा प्रत्येक पटक जनताबाट अनुमोदित हुन सफल देउवा पुनः प्रधानमन्त्रीका दावेदार मध्येका एक हुन् ।

देउवाले २५ हजार ५ सय ३४ मतका साथमा शानदार रुपमा जितेका छन् । यसै क्षेत्रबाट सागर ढकालको १३ हजार ४२ मत आएँको छ । कर्ण मल्लको ७ हजार ५ सय ३५ मत आएँको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, भदाै १२ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जयन्तीदेवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन्। मतदानमा राईले १९९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत हासिल गरिन्। यसअघि नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो। पार्टीको केन्द्रीय समिति सदस्यहरूबीच पदाधिकारी चयनका लागि मंगलबार मतदान […]

काठमाडौँ,  ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]

काठमाडौँ ,५ साउन । सभामुख देवराज घिमिरेले विवादित उपसभामुख ईन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । यही विषयमा निचोड निकाल्न राज्यव्यवस्था समितिको बैठक बसिरहेको छ । उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी हुन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको […]