०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
Gold Silver Price (1 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 309900
Silver 1 Tola Nrs. 5285

बाग्लुङ जिल्लाको प्रदेशतर्फ कांग्रेसको क्लीनस्वीप

Logo

विराटनगर, मंसीर ७
निरज बस्नेत

नेपाली कांग्रेसले बाग्लुङ जिल्ला प्रदेशतर्फ क्लीनस्वीप गरेको छ । यसअघिका चुनावमा एमालेले क्लीनस्वीप मारेको हो । कांग्रेसले यसपाली गतिलो बदला लिएँको छ ।

बाग्लुङ क्षेत्र नं.–१ प्रदेश(क) मा नेपाली कांग्रेसका दीपेन्द्र बहादुर थापा मगर विजयी भएँका छन् । थापाले १३ हजार ८ सय ८४ मत ल्याएँका छन् । थापाका निकटतम एमालेका हीरा बहादुर केसीले १२ हजार ५ सय ५ मत ल्याएँका हुन् । प्रदेश(ख) मा कांग्रेसका डिल्लीराम सुवेदी १३ हजार ३ सय २७ मतका साथमा विजयी हुँदा निकटतम एमालेका नवराज पौडेलको ७ हजार २ सय ५२ मात्र मत आएँको हो ।

त्यस्तैगरी बाग्लुङ क्षेत्र नं. २ प्रदेश(क) मा नेपाली कांग्रेसका उम्मेदवार जित बहादुर शेरचन विजयी भएँका छन् । शेरचन बाग्लुङ कांग्रेस जिल्ला सभापति समेत हुन् । शेरचनले १५ हजार १ सय ८ मत ल्याँई प्रतिपक्षी स्वतन्त्रका उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन् । घर्तीको १२ हजार ८ मत आएँको हो । प्रदेश(ख) तर्फ कांग्रेसका दोर्ण कुमार कुँवरले १२ हजार ४ सय ८ मत ल्याएँदा निकटतम एमालेका लक्ष्मण पुनः को १२ हजार ८ मत आएँको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]