२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

नेपाली राजनीतिमा सिके राउतको बम्पर धमाका

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाट नराम्ररी हार चखाएँका छन् ।

यसैगरी जनमत पार्टीले सप्तरी–२ मा क्लीनस्वीप समेत गर्न सफल भएँको छ । राउतले पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएँका हुन् । राउतले ३५ हजार ४२ मत ल्याँउदा उपेन्द्रको १६ हजार ९ सय ७९ मत आयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, भदाै १२ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जयन्तीदेवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन्। मतदानमा राईले १९९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत हासिल गरिन्। यसअघि नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो। पार्टीको केन्द्रीय समिति सदस्यहरूबीच पदाधिकारी चयनका लागि मंगलबार मतदान […]

काठमाडौँ,  ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]

काठमाडौँ ,५ साउन । सभामुख देवराज घिमिरेले विवादित उपसभामुख ईन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । यही विषयमा निचोड निकाल्न राज्यव्यवस्था समितिको बैठक बसिरहेको छ । उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी हुन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको […]