२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

विश्वकप फुटवल २०२२ अन्र्तगत बुधवार एक खेल बराबरी हुँदा ३ खेलको नतिजा आयो

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
कतारमा चलिरहेको फुटवल महासंग्राम अन्र्तगत बुधवार ४ खेल सम्पन्न भएँ ।

पहिलो खेलमा मोरक्को र क्रोएसिया बीचमा बराबरी भयो । जसअन्र्तगत कसैले गोल गर्न सकेनन् । खेल विना गोल रहित टुगिंयो ।

दोस्रो खेलमा एशियन कन्ट्री जापानले बलियो जर्मनीलाई २–१ गोल अन्तरले हरायो ।

तेस्रोमा स्पेनले एकतर्फी खेल खेल्यो । जसअनुसार स्पेनसँग क्रोएसिया ७–० गोल अन्तरले लज्जास्पद हार व्योहोर्न बाध्य भयो ।

अर्को १२ः४५ बजेको खेलमा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरलले हराउन सफल भयो ।

आजको ४ खेलमा स्विट्जरल्याण्डले क्यामरुनको सामना गर्नेछ । उरुग्वेले दक्षिण कोरियासँग खेल्नेछ । पोर्चुगलको भिडन्त घानासँग हुनेछ । आज मध्यरातमा व्राजिलले सर्वियासँग प्रतिष्पर्धा गर्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]