२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun

तनहुँबाट कांग्रेसका रामचन्द्र पौंडेल विजयी

Logo
प्रकाशित बिहिबार, मंसिर ०८, २०७९

विराटनगर, मंसीर ८
निरज बस्नेत
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट प्रतिनिधि सभाका लागि विजयी भएँका छन् । पौंडेलले ५ हजार ३ सय ८८ मतान्तरले प्रतिद्दन्दी एमालेका एकबहादुर रानालाई हराएँका हुन् ।

पौंडेलले २५ हजार ३ सय १८ मत ल्याएका हुन् । प्रतिद्दन्दी एकबहादुरको १९ हजार ९ सय २५ मत आएँको हो । यस क्षेत्रमा १ लाख २३ हजार ४ सय ९० मतदाता छन् । ६२ हजार ५ सय ८४ मत सदर भएँको थियो । ४ हजार मत बदर भएँको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २५ भदौ । कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार देखि आमरण अनशन वस्ने घोषणा गर्नु भएको छ । प्रेस युनियन मोरङले साेमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलन उहाले आफु मुख्यमन्त्री हुदा ल्याएको कार्यक्रम कटौती गरेको भन्दै आमरण अनशन वस्न लागेको घोषणा गर्नुभयो । मंगलवार अपरान्ह–४ वजे देखि कोशी प्रदेस सभा अगाडी आमरण अनशन […]

काठमाडाै‌ं, भदाै १२ । नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जयन्तीदेवी राईले रामकुमारी झाँक्रीलाई पराजित गरेकी छिन्। मतदानमा राईले १९९ मत प्राप्त गर्दा झाँक्रीले ११२ मत हासिल गरिन्। यसअघि नेकपा एमालेबाट विभाजित भएर बनेको यो नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो। पार्टीको केन्द्रीय समिति सदस्यहरूबीच पदाधिकारी चयनका लागि मंगलबार मतदान […]

काठमाडौँ,  ३० साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए। उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत […]