१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

विश्वकप फुटवल २०२२ मा ब्राजिलले सर्वियालाई हरायो

Logo

विराटनगर, मंसीर ९
निरज बस्नेत

कतारमा जारी विश्वकप फुटवल २०२२ मा विहीवार सम्पन्न खेलमा विश्वविजेता ब्राजिलले सर्वियालाई २–० गोल अन्तरलले पाखा लगायो । ब्राजिलको जितमा दुवै गोल ४ नं. जर्सीका रिचारलिसनले लगाएँ । दुवै गोल मध्यान्तर पछाडी संभव भएँको हो ।

रिचारलिसनको दोस्रो बाईसाईकल किक गोल जारी विश्वकपकै सर्वोत्कृष्ट गोल हो । प्रतियोगिताको म्यान अफ द म्याच रिचारलिसन नै स्वभाविक रुपमा भएँ । टिटेको कोचमा मैदानमा उत्रेको ब्रालिल खेल अवधिभर पूरै लयमा देखियो । तर, पनि कम्तीमा ५ गोल चाँही हान्ने सुनौलो अवसर ब्राजिलले गुमाएँकै हो ।

थिएगो सिल्भाको कप्तानीमा ब्रालिल मैदानमा उत्रेको हो । ब्रालिलका भरपर्दा खेलाडी भने नेयमर हुन् । ब्राजिलको प्लेईङ–११ भरपर्दो रहेको छ । अव ब्राजिलले जारी विश्वकपमा आफ्नो दोस्रो खेल स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]