२१ आषाढ २०८३, आइतबार
05-07-2026 , Sun
Gold Silver Price (Asar 18, 2083, THUR)
Fine Gold 1 Tola NRs. 284000
Silver 1 Tola Nrs. 4465

मोरङ–६ मा डा. शेखर कोईरालाले जित निकाल्दैं लालवावु पण्डितसँग हारको बदला लिएँ

Logo

विराटनगर, मंसीर ९
निरज बस्नेत
नेपाली कांग्रेसका प्रभाशाली नेता डा. शेखर कोईरालाले मोरङ–६ बाट चुनाव जित्दै एमालेका लालवावु पण्डितसँग राम्ररी बदला लिएँका छन् ।  ७४ को प्रतिनिधि सभाको चुनामा शेखरले लालवावुसँग यसै क्षेत्रबाट हारेका थिँए ।

त्यही हारलाई शेखरले यसपाली जितमा रुपान्तरण गरे । शेखरले ३५ हजार २ सय १८ मत ल्याउँदा पराजित निकटतम लालवावुले २२ हजार ९ सय ३२ मत ल्याँए ।

तेस्रोमा रास्वपाका यादव प्रधानको ९ हजार ५ सय ७१ आयो । त्यस्तैगरी चौंथो हुन पुगेका राप्रपाका गोपाल क्षेत्रीको ८ हजार ८ सय २९ मत आएँको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]