३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

विश्वकप फुटवलमा सोमवार ब्राजिल भर्सेज स्वीट्जरल्याण्ड

Logo

विराटनगर, मंसीर १२
निरज बस्नेत
कतारमा जारी विश्वकप फुटवल २०२२ अन्र्तगत सोमवारको महत्वपूर्ण खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग प्रतिष्पर्धा गर्देछ । यो खेल नेपाली समयअनुसार ९ः४५ मा हुनेछ ।

ब्राजिल प्रतियोगिताकैं उपाधि दावेदार राष्ट्र हो । ब्राजिलले ५ पटक विश्वकप फुटवलको उपाधि चुमिसकेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले सर्वियालाई २–० गोल अन्तरले हराएँको थियो । ब्राजिलका प्रमुख खेलाडी नेयमर आजको खेलमा उपलव्ध हुनेछैंनन् । नेयमर पहिलो खेल सर्वियासँग खेल्दा घाईते हुन पुगेका थिएँ ।

टिटेको प्रमुख कोचमा ब्राजिल जारी विश्वकपमा मैदानमा उत्रनेछ । ब्राजिलका फरवार्ड रिचार्लिसन जारी विश्वकपका भरपर्दा खेलाडी हुन् । यिनले सर्वियासँगको खेलमा एक्लैले २ गोल हानेका थिँए । थिएगो सिल्भा ब्राजिलका कप्तान हुन् । ब्राजिल यो पटक विश्वकप उचाली कीर्तिमान छैटौपटक रेकर्ड राख्न चाहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं ,फागुन १२ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको गम्भीर चोटका कारण पुनः जटिल शल्यक्रियाको गर्नुपर्ने भएकाे छ। बारम्बार  एनफा र सरकारवाट सहयाेग माग्दा पनि नपाएपछी भण्डारीले सार्वजनिक अपिलमार्फत उपचार  खर्च उठाउने निधाे गरिन् । करिब ८० हजार अमेरिकी डलर उपचार खर्च जुटाउन उनले समाजिक संजालमार्फत सार्वजनिक अपिल गरेको २४ […]

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]