२७ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
Gold Silver Price (24 Kartik 2082, Mon)
Fine Gold 1 Tola NRs. 242000
Silver 1 Tola Nrs. 3080

सर्वोच्चमा पुनरावेदन

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

निरज बस्नेत
काठमाडौं, फागुन ९
नेपाली क्रिकेटका ग्लोवल आइकन सन्दिप लामिछानेले विदेशी भूमिमा राष्ट्रिय खेल खेल्न पाउँ भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उक्त मुद्दामा फागुन १२ लाई पेसी तोकिएको छ ।

यता नेपाली क्रिकेटप्रेमीहरुले सन्दिपलाई जसरी हुन्छ जे गरेर हुन्छ विदेशी भूमिमा क्रिकेट खेल्न पठाउनुपर्छ भनी जोडदार मागलाई बुलन्द पारेका छन् । कतिपयले नेपाल सरकारलाई दलालको संज्ञा समेत दिन भ्याएका छन् । सन्दिपलाई फसाउने नेपाल सरकारनै हो भनी गम्भिर आरोप पनि लगाएको पाइन्छ ।

देशको गहना सन्दिपलाई न्याय दिनैपर्छ यही नै अहिलेको प्रमुख प्राथमिकता मानेर सर्वोच्चबाट फैसला आउनुपर्ने धेरै सन्दिपका फ्यानहरको माग रहेको छ । सन्दिपले निर्वाद रुपमा क्रिकेट खेल्न जान पाउनुपर्छ । जे जति हुन्छ, कानुनी प्रक्रिया पूरा गरी वातावरण तयार पार्नुपर्ने सरकारलाई पनि चुनौती छदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]

विराटनगर, फागुन २९ । दुई पल्टको च्याम्पियन थ्रीस्टार क्बलले ९ं औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र […]

विराटनगर, फागुन २६ । थ्रीस्टार क्बल विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । जितको लागि थ्रीस्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्रीस्टारले […]