०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

टोपबहादुर कता हराए…?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्ड
Logo
निरज बस्नेत

एमाले सचिव टोप बहादुर रायमाझी

विराटनगर, बैशाख २४

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डका नाइके मानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अहिलेसम्म नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यो देशकै लागि लज्जाको सब्जेक्ट हो । अझ जानकारहरुका अनुसारमा रायमाझी काठमाडौंमै लुकेर बसेको चर्चाले त नेपाल सरकारकै शिर निहुरिएको छ ।

१ अर्व ३१ करोड २५ लाखको आर्थिक हिनामिना भएको यो केशलाई एमाले अध्यक्षले नै सामसुम पार्नुपर्छ भन्ने कुराले त जनतामा आक्रोश बढाएको छ ।

कानून सवैलाई समान हुन्छ । यो भनाइमा एकपटक फेरी कुठाराघात लागेको छ । बहालवाला सचिवदेखी हाईप्रोफाइलको संलग्नताले त धेरैको ध्यानाकृष्ट भएकै छ ।

रायमाझी वाउ–छोराको साँठगाँठ रहेको यो काण्डलाई भित्रभित्रै सामसुम पार्ने कुचेष्टा नभएको पनि होइन । तरपनि यस काण्डमा ठूलै माछाको मिलेमतो रहेको चाँही प्रष्टै छ । जस्तोसुकै अवस्थामा पनि दोषी उम्कनु हुन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]