०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गगन धर्नामा

अबको धर्ना सिंहदरवार भित्र हुने सरकालाई चेतावनी
Logo

काठमाडौं, भाद्र १३
लामो समय बितिसक्दा पनि सडक नबनाएको विरोधमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले शुक्रबार सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।
चावहिल कपनलगायत काठमाडौं क्षेत्र नं ४ का विभिन्न सडकको निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकि सकेता पनि हालसम्म साडक किन नबनाएको भन्दै थापा सहितको धर्ना टोलीले विभागलाई प्रश्न गरेका थिए ।
ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि कपन र बुढानीलकण्ठ क्षेत्रका सडकहरु हालसम्म सडक किन नबनाएको धर्ना टोलीको विभागलाई दोस्रो प्रश्न थियो । उक्त सडकको ठेक्का शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले पाएको बताईएको छ ।
सांसद गगन थापाले अबको धर्ना विभागमा मात्र सिमित नभएर सिंहदरवार भित्र हुने सरकालाई चेतावनी दिएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ का अधिकांश सडकको ठेक्का शैलुङ कन्ट्रक्सन कम्पनीले पाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]