२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

प्रविधि

जागिर खोज्नेका लागी ‘कर्मशील डटकम’ सञ्चालनमा

बिराटनगर, माघ २४ बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो । सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए […]

काठमाडौं, कार्तिक १२ आजभोली नेपाली भाषाका कम्प्युटराईजड लेखनमा नेपली(युनिकोड )को सही तरीकाले प्रयोग भएको पाईदैन । कम्प्युटराईजड लेखनमा लगातार भईरहेको गलत अक्षरको प्रयोगले नेपाली भाषाका असली अक्षरहरुलाई नै ओझेलमा पारेको छ । फलतः ‘मोरङ्ग,र्‍याली, विद्यार्थी’ जस्ता शब्दहरु ‘मोरङ,र्याली र विद्‍यार्थी’ मा परिणत भएका छन् । यी बाहेक पनि थुप्रै असली शब्दहरु अपभ्रंशमा परिसकेको जानकारहरु बताउँछन् […]

काठमाडौं, भाद्र ९ भिडियो कन्फ्रेन्समार्फत पहिलो पटक नेपालको मन्त्रिपरिषदको बैठक बसेको छ । उपचारको क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । उनी सिंगापुर जानु अघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने ब्यवस्था गरिएको थियो ।

काठमाडौं, भाद्र ६ विराटनगरको वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालकै टप टेन वेबसाईट होस्टिङ कम्पनीको लिष्टमा पर्न सफल भएको छ । अमेरीकाको डब्लु.एच.टप नामक एक संस्थाले गरेको अनुसान्धानका अनुसार वेबसफ्ट आईटी नेपाल प्रा.ली. नेपालको उत्कृष्ट होस्टिङ कम्पनीेहरुको ९ औं नम्बरमा परेको हो । सेवाग्राहीलाई दिएको प्रतिफल र एलेग्जा -याङ्किङको आधारमा नेपालको टप टेन होस्टिङ कम्पनीको नाम […]

काठमाडौं, श्रावण २९ फेसबुकले आफ्नो मूख्य एप डार्क मोड फिचर ल्याउने सकेंत देखिएको छ । सुचनाप्रविधिमा कायरत्त केही शोधकर्ताहरुले उक्त विषयको खुलासा गरेका हुन् । डार्क मोडमा प्रयोग हुने कोडहरु फसेबुकमा प्रयोग भएको शोधकर्ताहरुले भेट्टाएपछि उक्त विषयको खुलासा हुन पुगेको हो । शोधकर्ता जेन मान्चुन वोंगले यस विषयमा ट्वीट गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर […]

श्रावण २६ सामसुङले छिटैनै संसारको सबैभन्दा बढी मेगापिक्सल भएको क्यामरा सहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । यही अगष्ट १२ तरिक सामसुङले सबैभन्दा बढी (१०८ मेगापिक्सेल ) क्यामरासहितको स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । सामसुङले आफ्नो अधिकारीक सोसल नेटवोर्कहरुमा १०८ मेगापिक्सल क्यामेरासहितको फोन सार्वजनिक गर्नेबारे जानकारी दिएको छ । सामसुङले लञ्च गर्न लागेको उक्त मोबाईलको […]

बिराटनगर, साउन १५ आइसिटी अवार्ड २०१९ को टप ५ मा बिराटनगरको डेल्टा सेल्स एप पर्न सफल भएको छ । आइसिटी अवार्ड २०१९ मा गतवर्ष जेठ १५ गतेदेखि यस वर्ष जेठ १४ सम्म सार्वजनिक भएका आइटी प्रडक्टहरुले सहभागिता जनाएका थिए । जस अन्तर्गत पहिलो चरणमा उत्कृष्ट ११ प्रडक्ट छानिएका थिए । उत्कृष्ट ११ मा विधामा डेल्टा […]