| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
काठमाडौं, कार्तिक ६ २०८० विजयादशमीको टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेटमा रहेकाे पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय निकालेकाे छ । विदेशको साईत तालिका तल छ ।
विराटनगर, कार्तिक ६ सामान्यतया जैन धर्मका साधु-सन्तहरुले मोबाइल साथमा बिल्कुलै राख्न नपाइने प्रावधान छ । तर, केही यस्ता तस्वीर बाहिरियो, जुन तस्वीरमा जैन धर्मनै मानेका जस्तो लाग्ने साधु-सन्तले मोबाइल मज्जाले चलाएको देख्न सकिन्छ । यस बिषयमा तेरापन्थ समाजका अध्यक्ष सतिस दुगडले भन्छन् “सुचना प्रवाहका लागि तोकिएको सिमित समयका लागि चाहिँ साधु- सन्तले मोबाइलको प्रयोग गर्न […]
विराटनगर, कार्तिक ४ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनरले चाडपर्वलाई सुरक्षित बनाउन चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार थप प्रहरी परिचालन गरेको छ । चाड पर्व सुरक्षा कार्य योजना अनुसार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदेशमा ७ हजार ५ सय १५ जना प्रहरी जनशक्ति परिचालन गरेको छ । जिल्लाको सुरक्षा व्यवस्थालाई मजवुद बनाई आम नागरिकमा सुरक्षित र […]
निरज बस्नेत, कार्तिक ४ कार्तिक १ गतेबाट खुलेको केएफसी विराटनगरमा ग्राहकको अस्वभाविक भिड बढेको छ । यसअघि अन्य सहर जादा मात्र पाई र खाईरहेको केएफसीका परिकार आफ्नै सहर आईपुग्दा विराटनगरवासी निकैनै उत्साहित बनेका छन् । केएफसीको स्वाद पहिलो चोटी चाख्न आउने ग्राहकको संख्या पनि विराटनगर केएफसीमा थुप्रैनै देखिएको छ । यहाँ क्रिस्पी चिकन, चिकन पपर्कन, […]
बिराटनगर, कार्तिक ०१ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी कार्यालय अन्तरगत रहेका प्रहरी कार्यालय प्रमुखहरुलाई Virtual माध्यमद्धारा निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले प्रहरी ब्याटनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खटिने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बिशेष धन्यवाद दिनुका साथै कोशी प्रदेश कार्यालय तथा अन्तरगत रहेका कार्यालयहरुले गरेको कार्यालय ब्यबस्थापन, सौन्दर्यकरण तथा […]
काठमाडौं, कार्तिक २ प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने […]
विराटगर,असाेज २६ हमासले शनिबार इजराइल माथि गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा नेपाल विद्यार्थी संघले विराटनगरमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको छ । केन्द्रीय सदस्य द्वय दिपेन रौनियार र अंकित भट्टराइको संयोजकत्वमा मंगलबार साझ अयोजीत कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेताहरुको सहभागिता रहेको थियो । तिनपैनिचोकमा गरिएको श्रद्धाञ्जलीसभामा दिबंगत आत्माहरुको चीर शान्ति तथा बैकुण्ठबास को कामना […]
नँया दिल्ली, भारत, असोज ७ प्रविण घिमिरे सुनसरीकाे स्वस्तिक रोलिङ मिल्सलाई भारतकाे प्रतिष्ठित व्यवासायीक प्रतिष्ठान टाटाले ‘बेस्ट भ्यालुड कस्टमर’ उपाधि प्रधान गरेकाे छ । भारतकाे कोलकातामा आयोजित एक कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई साे उपाधिसहित पुरस्कृत गरेका हाे। स्वस्तिक रोलिङ उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल, […]
विराटनगर, भदौं २३ जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो । प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०÷०८१ को […]
निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]